महिला दिवसमा बिरामी मज्दुर परिवारलाई घोराही बनाऔं अभियानको सहयोग
घोराही । घोराही–१४ सभाहल टोलमा बस्ने ४५ वर्षिय कृष्णबहादुर जिसी दुईवर्षदेखि घाँटीमा लागेको क्यान्सरका कारण पीडित हुनुहुन्छ । उहाँको उपचारका लागि श्रीमति उर्मिला बिक जिसीले १५ लाख बढि खर्च गरिसक्नु भएको छ । रकम अभावका कारण औषधि समेत खान समस्या…