कटाई सिलाई बिस्थापित हुने पेशा होईन : पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, २९चैत्र। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सिलाई कटाई पेशा विस्थापित हुने पेशा नभएको बताउनु भएको छ । मंगलवार गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा…

गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा तिनदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न
आलोक भावुक

गढवा, २९ चैत्र। गढवामा तिनदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ।गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा तिनदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको हो। गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी उपाध्यक्ष विष्णुमति चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष…

हापुर खानेपानीको साधारणसभा वैशाख २५ गतेभित्र गर्ने
गणतन्त्रनेपाल समाचारदाता

घोराही चैत २८ । घोराही–१२ हापुरमा स्थित हापुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्किम नम्वर २ को साधारणसभा २०८१ वैशाख २५ गतेभित्र गरिने भएको छ । विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीयबासीहरुसँग बुधरबार वडा नम्वर १२ को वडा कार्यालयमा भएको…