बाजागाजा लिएर विद्यार्थी माग्दै गढवाका सामुदायिक विद्यालयहरु
दाङ, ३ बैशाख। बिहान ७ बज्दा नबज्दै गढवा बजार आसपासमा पञ्चेबाजा घन्किरहेको थियो । नेपाली पोशाकमा ठाँटिएका महिला, पुरुष बाजाको तालमा नाँच्दै अघि बढिरहेका थिए । हेर्दा जन्ती झैं देखिने बाजागाजा र मान्छेहरुको लस्कर कतै बेहुली लिन होइन, सरकारी विद्यालयमा…