देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गयो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।  देउखुरीको राप्ती गाउँपालिका वडा नं ५ पहरूवाका मोहन चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज बिहान घर नजिकै मोटर लगाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर…

बागमती प्रदेश सरकारले ल्यायो ७० अर्ब ९३ करोडको बजेट
गणतन्त्र नेपाल संवाददाता

बागमती प्रदेश सरकारले अहिलेसम्म सार्वजनिक भएको प्रदेश सरकारको बजेट मात्रै सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको हो । आर्थिक मामिला तथा योजना…

तनहुँको भानु नगरपालिका-२ र ५ जोड्ने पुलमा क्षति, यातायात अवरुद्ध
गणतन्त्र नेपाल समाचारदाता

मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी…