‘डेढ लाख ऋणको डेढ करोड तिरिसकें, ४५ लाख अझै बाँकी छ’
गणतन्त्र समाचारदाता

मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण…

जस्तो सुकै चुनौती मोलेर भएपनि राजधनी स्थापित गरेरै छाड्छु : मुख्यमन्त्री 
आलोक भावुक

गढवा – १० भाद्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जस्तो सुकै चुनौती मोलेर भए पनि राजधनी स्थापित गरेरै छिड्ने बताउनु भएको छ । शुक्रबार राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय उद्घाटनको कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले…

गढवा स्वास्थ्य चौकीमा सुरुभयो निःशुल्क अल्ट्रासाउन्ड सेवा
आलोक भावुक

गढवा-७ भाद्र गढवा स्वास्थ्य चौकीमा फ्रि अल्ट्रासाउन्ड सेवा भएको छ। यो सेवा सुरु भएपछी गढवा गाउँपालिका बासीलाई लमही घोराही लगाएतको ठाउँमा गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्न जानु पर्ने समस्या बाट मुक्ति मिल्ने भएको छ। गढवा गाउँपालिकाको ग्रामीण क्षेत्रका स्वास्थ्य इकाई बाट…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID