गढवामा २२औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईयो़
आलोक भावुक

गढवा, २० मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिकामा २२औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईएको छ। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज बिहिवार २२औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईएको हो। विविध स्वास्थ्य क्रियाकलापहरुमा स्वस्थ समुदायको निर्माण, महिला स्वास्थ्य स्वयंसेविकाको…

गढवामा निजि विद्यालय समितिको आयोजनामा दोस्रो खेलकुद प्रतियोगिता सुरु
आलोक भावुक

गढवा,१९ मंसिर। गढवा गाउँपालिका स्तरीय निजि विद्यालय समितिको आयोजनामा शुक्रबार देखि गढवामा विभिन्न खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ। समितिको अध्यक्ष तथा शुभ तारा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिकाश रजौरेको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर…

प्रियासनको १३ औं उपन्यास नयाँ लुगा विमोचन प्रियासनका कारण उपन्यास लेखनमा दाङ बलियो स्थानमा
गणतन्त्र नेपाल समाचारदाता

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित उपन्यास “नयाँ लुगा” को बिहीबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा गरिएको कार्यक्रममा प्रियासनको १३ औँ कृति सार्वजनिक गरिएको हो…