सिपि नेपालको आयोजनामा सातौं महिला फुटबल प्रतियोगिता सम्पन्न
गढवा, ११ माघ। “कति बस्छौ चुला र चौकामा, आउ बाहिर रमाउ खेलमा” भन्ने मूल नाराका साथ गढवामा सातौं महिला फुटबल प्रतियोगिता- २०८२ आज शनिबार सम्पन्न भएको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा जारी…