गढवामा स्थानीय विपद् व्यवस्थापन विषयक परामर्श कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा ,२९ माग । गढवा गाउँपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति तथा सरोकारवालाहरूबीच विषयगत क्षेत्र अवधारणासम्बन्धी छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले विषयगत क्षेत्र अवधारणा, सूचक…

ज्ञानज्योति मावि गढवाको २४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
आलोक भावुक

गढवा, २९ माघ । दाङ देउखुरीको गढवा गाउँपालिका–६ स्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कूलको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बिहीबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कौशलको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख…

नेपाली कांग्रेसका नेता देउवा नेकपा एमालेमा प्रवेश
गणतन्त्र नेपाल समाचारदाता

नेपाली कांग्रेसका नेता देउवा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस तत्कालीन मष्टामाण्डौ गाउकमिटी उप सभापति शेर बहादुर देउवाले कांग्रेस परित्याग गर्दै एमाले प्रबेश गरेको नेकपा एमाले डडेल्धुरा…