गढवामा सामाजिक सुरक्षा सम्बन्धी जनप्रतिनिधि, सचिव र सरोकारवालाहरु बिच अन्तरक्रिया
आलोक भावुक

गढवा,२३ चैत्र। गढवा गाउँपालिका मा जनप्रतिनिधि, वडा सचिव तथा सरोकारवालाबीच सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार आयोजित कार्यक्रममा सामाजिक सुरक्षा व्यवस्थापन, घटना दर्ता तथा सेवा प्रवाहका विविध पक्षमा छलफल गरिएको हो। गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल को…

ज्योती आधारभूत विद्यालय गुरुङखोलाको शतप्रतिशत नतिजा, दुर्गम क्षेत्रमै उत्कृष्ट उदाहरण
रोशन यादव

राजपुर ,२४ चैत्र। राजपुर गाउँपालिका–१ गुरुङखोलामा अवस्थित ज्योती आधारभूत विद्यालयले यस वर्ष पनि उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेको छ। विद्यालयले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरिएको पालिका स्तरीय कक्षा ५ र कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्टता कायम…

गढवा गाउँपालिकामा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणातर्फ अग्रसरता
आलोक भावुक

गढवा,२२ चैत्र । दाङ देउखुरीको गढवा गाउँपालिकाले पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गर्ने अभियानअन्तर्गत आवश्यक प्रक्रिया अघि बढाउँदै आएको छ। सोही क्रममा आज पालिका स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिद्वारा सुलभ सर्वेक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदा…