कोभिडकालमा जोखिम मोल्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन,
गणतन्त्रनेपाल समाचारदाता

दाङ,१२चैत। कोरोना महामारीका बेलामा जोखिम मोलेर स्वास्थ्य सेवा प्रवाह गरेका लुम्बिनी प्रदेशीक अस्पताल बुटवलमा कार्यरत मेडिकल अफिसरसहितका स्वास्थ्यकर्मीहरुलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ । लामो समयदेखि अन्यौलमा रहेका १९३ जना (डाक्टर तथा स्वास्थ्य प्राविधिक) स्वास्थ्यकर्मीहरुलाई अस्थायी दरबन्दी सिर्जना गरी…

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए पदबाट राजीनामा
गणतन्त्रनेपाल डटकम

दाङ १२ चैत्र ।  लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई जानकारी दिए । लुम्बिनी प्रदेश सरकारमा…

भोलिसम्म लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : माओवादी
गणतन्त्रनेपाल डटकम

दाङ, ८चैत । लुम्बिनीमा प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनसंगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरीलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको माओवादी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID