बालमैत्री वडा घोषणा तयारी तीव्र: गढवा–३ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १४ वैशाख । गढवा गाउँपालिका वडा नम्बर ३, गोबरडिहामा बालमैत्री वडा घोषणा प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिकाले बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न चरणहरू पार गर्दै वडा नम्बर ३ लाई बालमैत्री वडा घोषणा गर्ने…

गढवा गाउँपालिकाको खैरेनीमा तरबुजा खाने प्रतियोगिता हुने
गणतन्त्र नेपाल समाचारदाता

दाङ, १३ बैशाख । दाङको देउखुरीको गढवा गाउँपालिकामा तरबुजा खाने प्रतियोगिता हुने भएको छ । स्थानीय किसानको आयोजनामा देउखुरीस्थित गढवा गाउँपालिका-३ खैरेनीमा बैशाख १५ गते ‘तरबुजा खाने प्रतियोगिता’ हुने भएको हो । “आहा गढवा, घुम्न जाऔं गढवा” अभियानअन्तर्गत आयोजना गरिएको…

दाङ, पोखरा र काठमाडौँ बीच घोराहीमा फुटबल प्रतियोगिता आगामी प्रतियोगिता पोखरामा हुने
सविन प्रियासन

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका…