गढवामा ७ दिने होमस्टे व्यवस्थापन तालिम सुरु, स्थानीयलाई व्यवसायसँग जोड्ने लक्ष्य
शगढवा, ४ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय नागरिकलाई स्वरोजगार तथा पर्यटन व्यवसायसँग जोड्ने उद्देश्यले ७ दिने होमस्टे व्यवस्थापन तालिम सुरु गरेको छ। गढवा गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा सुरु भएको तालिममा वडा नम्बर २, ३ र ६ का…