दिदीबहिनी महिला उद्यमी समूहलाई आधारशिला तालिम
आलोक भावुक

गढवा, ८ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका–६ परिचोकस्थित दिदीबहिनी महिला उद्यमी समूहका सदस्यहरूका लागि सञ्चालन गरिएको तीन दिने आधारशिला तालिम बिहिबार सम्पन्न भएको छ। उद्यमी महिलाहरूको क्षमता अभिवृद्धि तथा आत्मनिर्भरता विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा समूहका सदस्यहरूको उत्साहजनक…

गढवामा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण सम्पन्न
आलोक भावुक

गढवा,६ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. २ र ३ का २० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागितामा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गढवा–२ महादेवामा…

गढवामा होमस्टे व्यवस्थापन तालिमको तेस्रो दिन प्रयोगात्मक अभ्यास सम्पन्न
आलोक भावुक

गढवा,६ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकामा सञ्चालन भइरहेको ७ दिने होमस्टे व्यवस्थापन तालिम अन्तर्गत तेस्रो दिन रैथाने परिकार निर्माण, अतिथि सत्कार तथा सांस्कृतिक कार्यक्रम सम्बन्धी प्रयोगात्मक अभ्यास सम्पन्न भएको छ। गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा भइरहेको तालिममा स्थानीय…