वित्तीय सुशासन र जवाफदेहिता बढाउन गढवामा कर्मचारीलाई प्रशिक्षण
आलोक भावुक

गढवा, २८ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकामा वार्षिक खरिद योजना, खरिद गुरुयोजना, मध्यकालीन खर्च संरचना (MTEF), बजेट कोडिङ तथा बेरुजु सम्बन्धी क्षमता विकास तालिम बुधबारदेखि सुरु भएको छ। गाउँपालिकाको सभाहलमा सुरु भएको तालिमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले…

उत्तरबाहिनी : दाङको धार्मिक, ऐतिहासिक र पर्यटन सम्भावनाको अनुपम धरोहर
आलोक भावुक

दाङ जिल्ला प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा धार्मिक सम्पदाले भरिपूर्ण भूमि हो। यही भूमिमा अवस्थित घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारमा रहेको उत्तरबाहिनी क्षेत्र दाङकै सबैभन्दा पवित्र तथा सम्भावनायुक्त धार्मिक स्थलहरूमध्ये एक हो। बबई नदी अर्थात् सर्जु नदी उत्तर दिशातर्फ…

गढवामा दलित समुदाय लक्षित ९० घण्टे निःशुल्क बेसिक कम्प्युटर तालिम सुरु
आलोक भावुक

गढवा, २७ जेठ। दलित समुदायको सीप तथा डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गुडविल इन्स्टिच्युट एण्ड कम्प्युटर जोन, गढवा–६ को आयोजनामा ९० घण्टे निःशुल्क बेसिक कम्प्युटर तालिम बुधबारदेखि सुरु भएको छ। गुडविल इन्स्टिच्युट एण्ड कम्प्युटर जोनका…