गढवा – ७ मानपुरमा लाई विद्युतीय चुलो वितरण कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा,२४ पुष। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा आज ८० थान विद्युतीय चुलो वितरण गरिएको छ । गढवा गाउँपालिकाको कार्यालय, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ताहाचल काठमाडौंको संयुक्त लगानीमा पहिलो चरणमा गढवा गाउँपालिकाको आठ वटै वडामा गरी…

वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कारबाट खनाल सम्मानित
गणतन्त्र नेपाल समाचारदाता

देउखुरी, २४ पुस ।पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाल सम्मानित हुनु भएको छ । बिहिवार लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता खनाल वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित सम्मानित हुनु भएको हाे । वन्यजन्तु…

लोक संस्कृति संरक्षणका लागि गढवा १ मलमलामा पञ्चेबाजा तालिम सुरु
आलोक भावुक

गढवा,२४ पुष। परम्परागत रूपमा रहेको लोक संस्कृतिको जगेर्ना गर्दै स्थानीयलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यका साथ गढवा गाउँपालिका वडा नम्बर १ मलमला देउखुरी दाङमा २५ दिने पञ्चेबाजा तालिम सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर १ को आयोजनामा तथा गढवा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID