घोराही बनाऔं अभियानद्वारा सर्रामा रहेको बाल अस्पताल संरक्षण र सञ्चालन गर्न माग
गणतन्त्र नेपाल समाचारदाता

दाङ फागुण २९ । घोराही बनाऔं अभियानले घोराही–१६ सर्रामा रहेको बाल अस्पताल सञ्चालन र संरक्षण गर्न माग गरेको छ । अभियानको टोलीले अस्पतालको स्थलगत अनुगमन पश्चात् जिल्ला प्रशासन कार्यालय, सम्बन्धीत अस्पतालका पदाधिकारीहरुलाई भेटेर यस्तो माग गरेको हो । अभियानका संयोजक…

गढवामा पालिका स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो दिनका खेल सम्पन्न
आलोक भावुक

गढवा, २८ फागुन। गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित चौथो पालिका स्तरीय खेलकुद प्रतियोगिता २०८२ अन्तर्गत दोस्रो दिनका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्। प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाबाट सहभागी खेल टोलीहरूले उल्लेखनीय सहभागिता जनाएका छन्। फागुन २८ गते सम्पन्न क्रिकेट…

गढवा गाउँपालिका स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु
आलोक भावुक

गढवा,२७ फागुन । गढवा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा फागुन २७ गतेदेखि तीनदिने गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको छ। गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले पानसमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID