‘आरआरआर’ का बारेमा केही कुरा
टिप्पणी-१; सुपर हिट ‘आरआरआर’ र सुपरहिट ‘बाहुबली’- दुवै ‘राजमौली’ काे नाममा छ। ‘आरआरआर’ एक किसिमले राम र हनुमानकाे कथालाई नै राम र भीमकाे रूपमा उतार्छ। ‘बाहुबली’ का बारेमा त सबै जान्दछन् कि त्याे कस्ताे र कसकाे कथा हाे? https://velivada.com/2017/05/03/baahubali-casteist-movie-casteist-director-said-untouchables-parasite/ ‘आरआरआर’…

