कश्मिर, आर्टिकल-१५ र सर्वाेच्चकाे फैसला
सन् २०१९ काे अगस्टमा नरेन्द्र मोदी (नेतृत्वकाे भाजपा) सरकारले कश्मिरमा ठूलाे ब्लन्डर गर्याे। माेदी सरकारले कश्मिरलाई विशेष राज्यकाे दर्जा र साेही अनुसारकाे शक्ति दिने संविधानकाे अत्यन्त महत्त्वपूर्ण आर्टिकल-३७० (जसले कश्मिरलाई भारतीय जनसँघसँग जाेड्थ्याे) लाई खारेज गर्याे। आर्टिकल-३७० काे खारेजीसँगै माेदी…

