गढवामा महावीर पुन, किताव बेचेर तिस बर्षदेखि बन्द कृषि औजार कारखाना सञ्चालन गर्ने अठोट
आलोक भावुक

गढवा, ३ चैत्र। तिस बर्षदेखि बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा. महावीर पुन दाङ देउखुरीको गढवा गाउँपालिकामा पुग्नु भएको छ। राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कएको बताउनुभयो। शनिबार गढवा होटल ब्यवसायी…

गढवा होटल ब्यवसायी संघको छैठौं वार्षिकोत्सव तथा बनभोज कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा ३ चैत्र। गढवा होटल ब्यवसायी संघको छैठौं बार्षिकोत्सव तथा बनभोज कार्यक्रममा शनिबार गढवाको जमुनिबासमा सम्पन्न भएको छ । गढवा होटल ब्यवसायी संघका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा नेपाल आविष्कार केन्द्रका प्रमुख महावीर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।…

आफ्नो आत्मकथा बिक्री गर्दै गढवा पुगे डा. महावीर पुन
आलोक भावुक

गढवा, ३ चैत्र। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न सनिवार दाङ देउखुरीको गढवा गाउँपालिकामा पुग्नु भएको छ। कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्किनु…