बैठकमा प्रधानमन्त्रीको ‘कुर्सी छाडेर’ देउवाले दिन खोजेको सन्देश
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ९ साउन 

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी…

भारतीय हिन्दु धर्मगुरुलाई प्रम देउवाले गरे बालुवाटारमा स्वागत !
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ६ साउन 

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय हिन्दु धर्मगुरुले भेट गरेका छन् । तीन दिनअघि नेपालको धार्मिक भ्रमणमा आएका जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) ले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । बुधबार अपरान्ह हिन्दु धर्मगुरु बालुवाटारमा देउवा भेट्न पुग्दा देउवाले उनको स्वागत गर्दै…

क्रियाशील सदस्यता छानबिनमाथि देउवाको चासो
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १९ असार 

शीर्ष नेतासहितको पदाधिकारी बैठकले क्रियाशील सदस्यबारे मापदण्ड बनाएको भोलिपल्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । सभापति देउवाले शनिबार आफ्नै निवासमा राखेको छलफलमा देउवा निकट शीर्ष नेता, क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, सदस्यहरु आनन्द…