घोराहीमा पार्टी प्रवेश गर्ने युवाहरुलाई पूर्वमन्त्रीद्वारा स्वागत
गणतन्त्र नेपाल समाचारदाता

दाङ, १६ भदौ । पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने युवाहरुलाई स्वागत गर्नुभएको छ। पार्टी प्रवेश गर्नेहरुमा घोराही ६ बाट कांग्रेसका भक्तबहादुर डाँडी, घोराही १५…

उनको बचत तथा ऋण सहकारी संस्था गढवाको ११औं वार्षिक साधारण सभामा सम्पन्न
आलोक भावुक

गढवा, १५ भदौ। दाङको देउखुरीको गढवा – ५ चैनपुरमा रहेको उनको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ। सभामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अन्य धेरै सहकारी संस्थाहरुको सहभागिता…

गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १५ भदौ। गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रम शनिबार गढवको परिचोकमा सम्पन्न भएको छ । संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा…