गढवा सामुदायिक पुस्तकालयले विपन्न र अपांगता भएकालाई सिप सिकाउँदै
गढवा ९ पुस । देउखुरी गढवा स्थित सानमुदायिक पुस्तकालय केवल पुस्तकहरु पढ्ने सेवा प्रवाह गर्ने निकाय नभएर अति विपन्न र अपांगता भएका घर परिवारलाई सिप सिकाउने अभियाननमा पनि लागेको पाइएको छ । गत बर्ष २५ जनालाई रिड नेपालबाट प्राप्त परियोजना…

