ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको २२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको २२औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम गढवामा सम्पन्न भएको छ । ज्ञान ज्योति बोर्डिङ स्कुल गढवाका ब्यबस्थापन समिति अध्यक्ष सन्तोष कौशलको सभापतित्व तथा एन प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष सुवोध कुमार डांगीको प्रमुख आतिथ्य…

