गढवाको बाँकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सुरु
आलोक भावुक

गढवा, २७ फागुन । गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबार गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता…

गढवा गाउँपालिकाले मनाईयो ११४औं अन्तर्राष्ट्रिय महिला दिवस,
आलोक भावुक

गढवा, २४ फागुन। महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरु गरी मनाएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य तथा कार्यापालिका…

गढवा गाउंपालिका स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु
आलोक भावुक

गढवा, २२ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको मंगलवार गढवामा सुरु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा आतिथ्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सुभारम्भ भएकाे…