ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि संवेदनशील हुन आवश्यकः मन्त्री शर्मा
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १५ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समाज र परिवार थप संवेदनशील हुनुपर्ने बेला आएको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका १६ तेरौटेस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमको…

गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको बैठक सम्पन्न
आलोक भावुक

गढवा, १५ चैत्र ।गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको बैठक गढवामा सम्पन्न भएको छ । सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवको प्रमुख आतिथ्यमा सञ्जालको बैठक सम्पन्न भएको हो। सम्पन्न बैठकले ६७औ…

राजपुर गाउँपालिका र विभिन्न संस्थाद्वारा मुङ्ग्रेठाका अग्नि पीडितलाई राहत प्रदान 
मेगमन बुढा

दाङ । देउखुरीको राजपुर गाउँपलिका र विभिन्न संघ,संस्थाले पालिकाको वडा नम्बर ४ मुङ्ग्रेठा खोलाका अग्नि पीडितलाई बुधबार राहत प्रदान गरेको छ । यहीँ चैत ६ गते आगलागीबाट खिमराज साहु,निर्मला भण्डारी,झुपलाल रानाको घर,गोठ जलेर नस्ट भएपछि घर बिहिन भएका अग्नि पीडितहरुलाइ…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID