तरकारी खेतीले फेरिएको तिलक परियारको जीवनस्तर
आलोक भावुक

गढवा, १ असार गढवा गाउँपालिका वडा नम्बर – ६ मतपुरका तिलक परियार को जीवन तरकारी खेतीले फेरी दिएको छ। परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आएका परियारले करिब ७ बर्षदेखि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।…

सेयर बजार सुधारको १९ बुँदे मागसहित कोइरालाले थाले आमरण अनशन
गणतन्त्र नेपाल संवाददाता

पुँजी बजार सुधार र बिस्तारका लागि सेयर लगानीकर्ता तिलक कोइरालाले आजबाट आमरण अनसन सुरु गरेका छन् । उनले नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडि सडकमा बसेर अनसन सुरु गरेका हुन् । यसभन्दा अघि पनि कोइराला २ पटक अनसन बसिसकेका थिए ।…

सेञ्चुरी कमर्सियल बैंक र अलोफ्टबीच सम्झौता, ग्राहकले १० प्रतिशत छुट पाउने
गणतन्त्र नेपाल संवाददाता

सेञ्चुरी कमर्सियल बैंक र अलोफ्ट बीच ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलोफ्ट काठमाण्डौं, ठमेल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो । बैंकको डेबिट कार्ड…