भैरहवाको सुधारगृहका बन्दीलाई स्थानान्तर गर्न लाग्दा तनाव
गणतन्त्रनेपाल समाचारदाता, दाङ

भैरहवास्थित बाल सुधारगृहका युवाहरूलाई स्थानान्तरण गर्ने क्रममा तनाव उत्पन्न भएको छ । यस क्रममा प्रहरी डीएसपी नवरत्न पौडेलसहित २ जना सुरक्षाकर्मी घाइते भएका छन् । अहिले सुधारगृहभित्र रहेका युवाहरूको समूहले तोडफोड गर्नुका साथै अराजक गतिविधि देखाएको सुरक्षाकर्मीले जनाएका छन् । सुरक्षाकर्मीहरू उनीहरूलाई रोक्न…

रवि लामिछानेको पद सभापति, निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाएका छन् । दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताएका छन् । उनले दल दर्तापछि मात्रै…

पुर्व पत्रकार रवि लामिछानेले गरे स्वतन्त्र पार्टी घोषणा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिए । आगामी चुनावमा…