एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच बालकोटमा भेटघाट
गणतन्त्र नेपाल समाचारदाता

नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ…

बलात्कारको प्रतिकार गर्दा देवरबाट भाउजूको क्रूर हत्या
गणतन्त्र नेपाल समाचारदाता

दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बारिलकी गोमतीकुमारी खडायत २५ जेठको बिहान ४ बजेतिर उठ्दा घरमा आमा अनिभा थिइनन् । बरु आमा खोज्दै हिँड्दा उनले काका नाता पर्ने भोजराज खडायत हस्याङफस्याङ गर्दै घरतिर आइरहेको देखिन् । अरुबेला पनि घरमा आइराख्ने भएकाले उनले काकालाई…

‘शान्ति मिसन’ सेनाको पहिलो प्राथमिकता
गणतन्त्र नेपाल समाचारदाता

लेबनान र सिरियामा शान्ति स्थापनाका लागि नेपाली सैनिकहरूले खेलेको भूमिकाबारे जानकारी लिएका प्रधानसेनापति प्रभुराम शर्मा त्यतैबाट अमेरिकाको औपचारिक भ्रमणमा निस्किएका छन् । शर्माको अमेरिका भ्रमणको मुख्य उद्देश्य नेपाली र अमेरिकी सेनाबीचको सम्बन्धलाई सुमधुर बनाउने हो । सँगसँगै उनले संयुक्त राष्ट्रसंघ…