विमला प्रकरण : सरकारी छानबिन समितिको प्रतिवेदन बुझाउन ढिलाइ
गणतन्त्र नेपाल समाचारदाता

लुम्बिनी प्रदेशका तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुरमा उपमहानगरपालिका–५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानबिन गर्न बनेको सरकारी सत्य तथ्य छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । सरकारी छानबिन टोलीलार्ई १५…

अँगालोले तनाव कम गर्छ, पुरुषभन्दा महिलामा बढी प्रभाव
एजेन्सी

यदि कसैले तपाईंलाई अप्ठ्यारो परिस्थितिमा अँगालो हाल्छ भने पक्कै पनि तनाव कम भएको महसुस हुन्छ । अनुसन्धानकर्ताका अनुसार यो महिलाको सन्दर्भमा बढी हुन्छ । ७६ जनामा ​​गरिएको अनुसन्धानले यो निष्कर्ष निकालिएको छ । अनुसन्धानअनुसार कुनै व्यक्तिलाई महिलाले अँगालो हाल्दा उनमा…

छ महिनामा ४४ मानवअधिकार उल्लङ्घनका घटना
गणतन्त्र नेपाल समाचारदाता

सप्तरीमा छ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटना बढेको छ । इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो । यो छ महिनाको अवधिमा महिला र बाल हिंसाका घटना…