पुलिसलाई भलिबल उपाधि
नेपाल पुलिस क्लब प्रथम वाग्मती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय नेपाल एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले…

