जापानमा नेपाली स्कुल, जहाँ पढाइ हुन्छ नेपाली पाठ्यक्रम
गणतन्त्रनेपाल समाचारदाता, दाङ

जापानको टोकियो शहरमा छ, एभरेस्ट इन्टरनेसनल स्कुल । जहाँ नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ, नेपाली माटोको सुगन्ध आउँछ । ओहो ! समृद्ध जापानमा नेपाली स्कुल कसरी जन्मियो ? ‘नेपालीले नै जन्माए,’ विद्यालयका प्रधानाध्यापक विष्णु भट्ट भन्छन् । सन् २०१३…

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
गणतन्त्र नेपाल समाचारदाता

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेन्जपोस्ट नजिकै अन्दाजी २५ वर्षको पोथी…

अश्लील शीर्षक राखेर भिडियो सम्प्रेषण गर्ने युट्युबर पक्राउ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अश्लील शीर्षकसहितका भिडियो सामग्री युट्युब च्यानलमा राखेर अश्लीलता फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ‘फोर रियल टिभी’ नामको युट्युब च्यानल सञ्चालन गरी त्यसमार्फत् अश्लील सामग्री सम्प्रेषण गरेको आरोपमा नुवाकोटका प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो । नुवाकोट बेलकोटगढी नगरपालिका…