११ महिनामा देशभर ५४८ जनाको हत्या
गणतन्त्र नेपाल समाचारदाता

पछिल्लो ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या भएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र उपत्यकामा ५४८ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हत्याका घटना प्रदेश १ मा सवैभन्दा…

छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको हुँ : अर्थमन्त्री शर्मा
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौँ, २२ असार

अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।  संसद बैठकमा राजीनामा दिएको घोषणापछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् । उनले आफूले बजेट निर्माण गर्दा कुनैपनि गल्ती…

स्वास्थ्य सेवा विभागद्वारा मासिक रुपमा प्रतिवेदन पेश गर्न निर्देशन
गणतन्त्र नेपाल समाचारदाता

स्वास्थ्य सेवा विभागले साउनदेखि स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । विभागले देशभरका सम्पूर्ण स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । त्रैमासिक प्रतिवेदनलाई समय सापेक्ष परिमार्जन गर्नका…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID