भत्ता पचाएर सांसद हिँडेपछि आज पनि गणपुरक संख्या पुर्याउन धौँ धौँ!
सांसदहरू हाजिर गरेर हिँडेपछि संसदलाई गणपुरक संख्या पुर्याउन धौँ-धौँ परेको छ। बुधवारको बैठकमा गणपुरक संख्या नपुग्दा प्रस्ताव पारित हुन सकेको थिएन। सो प्रस्ताव बिहीवारको बैठकमा पुनः निर्णयार्थ पेश गरिएको थियो। बिहीवार खानेपानी तथा सरसफाइ विधेयक २०७७ विधेयक निणयार्थ पेश गर्ने…