पूर्वमन्त्री शेर्पासहित एमाले नेता चढेको गाडी सिन्धुलीमा दुर्घटना, ३ जनाको अवस्था गम्भीर
पूर्वमन्त्री कृपाशुर शेर्पासहित एमाले नेता चढेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठमाडौंबाट प्रदेश १ को सुनसरीका लागि छुटेको बा २ च ९००३ नम्बरको ल्यान्ड…