गढवामा बुद्धपथ टोल बिकाश संस्था गठन
गढवामा बुद्धपथ टोल बिकाश संस्था गठन भएको छ । गढवामा गाउँपालिका वडा नम्बर – ६ अन्तर्गत पर्ने बुद्धपथ टोल बिकाश संस्था गठन गरिएको छ । लोकराज चौधरी को अध्यक्षता तथा गढवागाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले…