कुकुरलाई पूजा गर्ने, तर मान्छेले छोएको नखाने समाजलाई माओवादीले बदलेको नबिर्सौंः मन्त्री कोइराला
कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले माओवादी सशस्त्र जनयुद्धकै कारण मुलुकमा गणतन्त्र आएको तथा संविधानसभाबाट नयाँ संविधान जारी भएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्नुअघि नेमकिपा सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफ…

