सर्पको डसाइ बाट ११ वर्षीय बालिकाको मृत्यु
सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका – ५ महतिनिखोला निवासी ११ वर्षीया सानुमाया विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार पौडेलले जानकारी दिए। बिहीवार राति १० बजे घरमै सुतेको बेला एक्कासी देब्रे हातको…