लोप हुदै गैरहेको माटोका भाँडा बनाउने पेशालाई बचाउछौ : अध्यक्ष आले
आलोक भावुक

गढवा-२६ भदौ लोप हुदै गैरहेको माटोका भाँडा बनाउने पेशालाई लाई बचाउन आवश्यक रहेको गढवा गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष बिर बहादुर आले मगरले बताउनु भएको छ। आइतबार गढवा – ६को कुमालटोलमा माटोको भाँडा पोल्ने आधुनिक भट्टा उद्घाटन गर्दै वडाध्यक्ष आलेले…

सिंचाइँ कुलो मर्मत गर्न वाइसिएलको श्रमदान
गणतन्त्रनेपाल समाचारदाता

नेकपा माओवादी केन्द्र सहायक संगठन वाइसिएल नेपालका कार्यकर्ताहरुले घोराही १६ र ७ को सिमानामा रहेको बेसाइ कुलोमा श्रमदान गरेका छन् । करीब पाँच छ सय बिघा क्षेत्रफलमा सिचाइ हुने सर्रा–बेसाही कुलोको बाँध सेवार खोलाले बगाएको थियो । सो बाँध निर्माण…

आगामी निर्वाचनका १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्याे
गणतन्त्रनेपाल समाचारदाता

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले सूचना निकालेर भर्ना आह्वान गरेको हो । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनाेट शाखाले म्यादी प्रहरी भर्ना छनाेट, नियुक्ति तथा…