पत्नी वियोगको बेला सबैको साथ पाएँ, पीडाबाट निस्किन प्रेरित गर्यो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं,२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने,…