९ बुँदे मागसहित निर्माण व्यवसायीद्वारा मुख्यमन्त्रीको कार्यालयमा धर्ना
दाङ १४ साउन । विभिन्न ९ बुँदे माग सहित निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशले आइतबार लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली चौधरीको कार्यकक्ष अगाडी धर्ना दिएको छ । संघका कार्यबाहक अध्यक्ष दिनेश हमालको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले मुख्यमन्त्रीको कार्यालय र संसद…