सालको रुख काटेको आरोपमा दाङको गढवामा ३ जना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २० श्रावण । दाङमा प्रहरीले अवैध रुपमा काँचो सालको रुख काटेर घप्पु बनाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। गढवा गाउँपालिका–४ स्थित सालझुण्डी सामुदायिक वन क्षेत्रमा सालको रुख ढालेर तीन वटा घप्पु बनाएको अवस्थामा तीन जनालाई पक्राउ गरिएको…

नेकपा माओवादी केन्द्र राप्ती द्वारास्वर्गीय भुमा विककाे सम्झना श्रद्धाञ्जली सभा सम्पन्न
तुल बहादुर कवँर मगर

देउखुरी २० श्रवण। नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले पुर्व जनमुक्ती सेना नेपालका बटालियन कमाण्डर तथा राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य रणबहादुर पुजालीकी धर्मपत्नी तथा पूर्व जनमुक्ति सेना नेपालका सदस्य भुमा विकको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ। स्वर्गीय विक…

दाङकाे गढवामा ३ दिने आधारभुत सहकारी तालिम शुरू
ओम प्रकाश बसेल

गढवा, १९ श्रावण । दाङकाे गढवा गाउँपालिका स्तरिय सहकारि संजालकाे आयाेजनामा गढवमा शुक्रबार देखि ३ दिने आधारभुत सहकारि तालिम शुरू भएकाे छ । संजालका अध्यक्ष बेगम गहतराजकाे अध्यक्षता एवम् गढवा गाउँपालिका का उपाध्यक्ष शारदा चाैधरि काे प्रमुख आतिथ्यता तथा जिल्ला…