सिपी नेपाल नामक संस्था द्वारा ३० जना विद्यार्थीलाई साइकल वितरण
तुल बहादुर कवँर मगर

देउखुरी १५ भदौ। दाङको राप्तीगाउँपालिका वडा नम्बर १,४ र ५ का विभिन्न विद्यालयमा अध्ययनरत ३० जना गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा…

गढवामा विविध कार्यक्रम गरी १६औं राष्ट्रिय पुस्तकालय दिवश मनाईयो
आलोक भावुक

गढवा, १५ भाद्र । “पुस्तौ पुस्ताका लागि पुस्तकालय” भन्ने मुल नाराका साथ १६ औं राष्ट्रिय पुस्तकालय दिवशको अवसरमा दाङको गढवामा विविध कार्यक्रम गरी मनाइएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको आयोजनामा १६औं राष्ट्रिय…

गढवामा एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन तथा निःशुल्क आँखा जाँच  
आलोक भावुक

गढवा, १५ भाद्र । दाङको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा एकीकृत आँखा उपचार केन्द्रको शुक्रबार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन गर्नु भएको छ । गढवा गाउँपालिकामा…