डेंगु रोकथाम सम्बन्धि सरोकारवालासंग अभिमुखिकरण
प्रिया स्मृती गजमेर

दाङ, २५ भाद्र। जिल्ला स्वास्थ्य कार्यालय दाङले डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि लमहीका सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गरेको छ । जिल्लामा डेंगु रोग निरन्तर उकालो लाग्न थालेपछि स्वस्थ्य कार्यालय दाङले दाङका सबै पालिकासंग अभिमुखिकरण कार्य गर्दै आएको स्वस्थ्य कार्यालय दाङका…

आयाम बहुउद्देश्यीय सहकारी सस्था को नेतृत्व सर्वसम्मत चयन
गणतन्त्रनेपाल समाचारदाता

आयाम बहुउद्देश्यीय सहकारी संस्था लि काे नवाैं साधारण सभा तथा तेस्राे अधिबेशन सम्पन्न भएकाे छ । कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा चाैधरीले यश पालिकामा उत्कृष्ट सहकारीकाे रूपमा काम गर्दै अाएकाे जानकारी गराउदै, यश सहकारी लाई स्थानिय सरकार बाट हुने जुनसुकै…

गढवा गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरूद्वारा गढवा गाउँपालिका अध्यक्ष लाई ज्ञापनपत्र 
आलोक भावुक

गढवा, २२ भाद्र । दाङ देउखुरीको गढवा गाउँपालिकाका  कार्यरत स्थानीय सेवाका कर्मचारीहरू द्वारा शुक्रबार गढवा गाउँपालिका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् । कार्यवाहक गाउँपालिका अध्यक्ष शारदा कुमारी चौधरी मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौं…