बाँकेमा विस्फोटक पदार्थ विस्फोट, द्वन्द्वकालीन माइन भएको हुन सक्ने अनुमान
गणतन्त्र नेपाल समाचारदाता

बाँके,३१भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ । आज…

राप्तीमा राष्ट्रिय बाल दिवस : हाजिरीजवाफ प्रतियोगितामा ४ नम्बर वडा स्तरीय बाल क्लव प्रथम
ओमप्रकाश गुप्ता

भालुवाङ २९ भदौ । दाङको राप्ती गाउँपालिकामा ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएको छ । बालबालिकामा लगानी, सुनिश्चित भबिष्यकाे थालनी भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा पालिका स्तरीय बाल सञ्जाल तथा…

राजपुरको कालिपुर र सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्कीपुलले पायो निकास
मेगमन बुढा

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ३ कालिपुर र लमही नगरपालिका वडा नम्बर ८ सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्की पुलले लामो समयपछि निकास पाएको छ । कालिपुरदेखि र सतबरिया जानका लागि राप्ती नदीमा पक्की पुल नहुँदा वर्षौं वर्षदेखि…