उद्योग व्यापार संघ राप्ती उपत्यकाको अध्यक्षमा पुनः गन्ज बहादुर विष्ट
देउखुरी, १९ असाेज। नेकपा माओवादी निकट उद्योग व्यापार संघ राप्ती उपत्यकाको अध्यक्षमा पुनः गन्ज बहादुर विष्ट चयन हुनु भएको छ। शुक्रबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न प्रथम वार्षिक साधारणसभाले विष्टको अध्यक्षतामा एक सदस्य पछि थप गर्ने गरि १७ सदस्यीय नयाँ…