भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलित, प्रिन्सिपलको राजीनामा माग ?
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ असोज । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रिन्सिपल प्रा. डा. लक्ष्मी पाठकको राजीनामा माग गरेका छन् । कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने,…

गढवामा सुस्त मनस्थिति की युवती फेला
आलोक भावुक

गढवा, २४ असोज । दाङको गढवा गाउँपालिका वडा नम्बर ६ गढवा बजारमा अन्दाजी १९-२० वर्षकी मानसिक सन्तुलन खासै ठिक नभएको चौधरी समुदायको जस्तो देखिने नामथर बताउन नसकिने युवती बेवारिसे अवस्थामा फेला परेकी छन्। गढवा बजार आसपासमा क्षेत्रमा रहेकी ति युवती…

गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा लाई स्वागत
आलोक भावुक

गढवा, २४ असोज । दाङको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका अमरराज शर्मा लाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरी, बिभिन्न…