बाघनाथ बाबा जंगलकुटी मन्दिरको जग्गा पुजारी हुँदै कारोवारीसम्म
दशरथ घिमिरे

गढवा, २ कार्तिक । करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको सिद्ध बाघनाथ बाबा जंगलकुटी संस्थाको नाममा दर्ता हुनुपर्ने जग्गा पुजारीको नाममा दर्ता भएपछि त्यो जग्गा अहिले जग्गा कारोबारीको हातमा पुगेको छ । भक्तजनहरुले दान दिएको र थैली बाँधेर किनिएको…

यूएईलाई हराउँदै नेपालको रोमाञ्चक जित
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १ कात्तिक । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ५१ रन जोड्दा…

देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्न देउखुरीका चार स्थानीय तहका प्रमुखहरु बिच छलफल
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३० असोज । दाङको देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्नका लागि देउखुरी क्षेत्रका चार स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु बीच मंगलबार लमहीमा छलफल भएको छ। पछिल्लो समय सडक मानवहरुकाे संख्यामा वृद्धि हुन थालेपछि उनीहरूकाे उद्वार र संरक्षणका…