सरकारी कार्यालय आजदेखि ४ बजेसम्म मात्रै खुल्ने
काठमाडौँज्१६ कार्तिक । देशभरका सरकारी कार्यालय बिहीबारदेखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । सरकारले हिउँदका तीन महिना बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुने व्यवस्था गरेको छ । दिनहरू पनि छोटो हुने र जाडोयामसमेत भएकाले सरकारले कात्तिक १५…