विश्वकप क्रिकेटमा ब्याटिङ थालेको भारत दबाबमा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ मंसिर । विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध टस हारेर ब्याटिङ थालेको भारत दबाबमा परेको छ अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राम्रो सुरुवात गरे पनि १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएपछि भारत दबाबमा परेको हो । भारतको ओपनरद्वय शुभमन गिल…

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया आज भिड्दै
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ मंसिर । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित…

देउसी भैलाे खेलेर जुटाएरको रकम क्यान्सर,ब्रेन टयूमर र मृगौला पीडित बिरामीलाई
तुल बहादुर कवँर मगर

देउखुरी ०२ मंसिर ।राप्ती गाउँपालिका दाङका विभिन्न भैलाे समूह र युवा क्लबले देउसी भैलाे खेलेर जुटाएको रकम ब्रेन टयूमर ,मृगौला र क्यान्सर पीडित बिरामीलाई हस्तान्तरण गरेका छन्। पालिकाकाे वडा नं.६ र ७ का स्थानीयहरु आवद्ध रहेको सिस्ने सांस्कृतिक संरक्षण देउसी…