इलाका प्रहरी कार्यालय गढवा र कोइलाबासद्वारा डेढ लाख रुपया बराबरको अवैध चल्ला नियन्त्रणमा
गढवा, ४ मङ्सिर । ईलाका प्रहरी कार्यालय गढवा र ईलाका प्रहरी कार्यालय कोइलाबासले छुट्टा छुट्टै रुपमा करिव डेढ लाख रुपैयाँ बराबरको एक दिने कुखुराको चल्ला नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय गढवाले गोप्य सूचनाको आधारमा खटिएको गस्ती टोलीले अबैध कुखुराको…

